‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘कर्णालीको स्रोत र भोट दुवैको दोहन भएको छ। भोट हाल्न लगाएर नागरिकका रूपमा सम्मानित जीवन बाच्न पाउने अधिकार हनन हुनु भोटको दोहन हो।’
किताबका कुरा : माधव चौलागाईंसँग | Kitab Ka Kura with Madhav Chaulagain | Episode 73
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामेरा : सुमन नेपाली
अडिओ तथा सम्पादन : सोमित अधिकारी
पूरा स्क्रिप्ट पढ्न : https://www.himalkhabar.com/news/141656