इलाममा ५१ हजार मत गणना, कसको कति?
इलाम २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।
निषेधाज्ञाले निमोठेको नागरिक अधिकार
पीडितको आवाज सुन्नुपर्ला, विरोधका दृश्य हेर्नुपर्ला भनेर सत्ताधारीहरूले आफू गुड्ने सडकछेउ वा सार्वजनिक थलोमा निर्धाहरूलाई उभिन दिएका छैनन्।
भान्सामै पुस्तकालय बनाउने जनकलाल शर्मा
एक दर्जनभन्दा बढी पुस्तकका लेखक एवं समाज र संस्कृतिका अध्येता जनकलाल शर्माको लोभलाग्दो पाटो हो, पुस्तक संकलन।
चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभाग मार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।