HimalKhabar.com :: A Complete Nepali Political News Portal
निषेधाज्ञाले निमोठेको नागरिक अधिकार पीडितको आवाज सुन्नुपर्ला, विरोधका दृश्य हेर्नुपर्ला भनेर सत्ताधारीहरूले आफू गुड्ने सडकछेउ वा सार्वजनिक थलोमा निर्धाहरूलाई उभिन दिएका छैनन्।