HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैंले ब्युँतायो पुस्तक बजार
लेखक तथा प्रकाशकले हरेक वर्ष दशैंअगाडि नयाँ पुस्तक बजारमा ल्याउँछन्। यो वर्ष दशैंअघि विगतभन्दा बढी नयाँ पुस्तक बजारमा ल्याइए। जसकारण पुस्तकप्रेमीले छानीछानी पढ्ने अवसर पाए।
के हुन् उपयोगी मिडिया ? कस्ता हुन्छन् सक्रिय उपभोक्ता ?
पहिलेका उपभोक्तालाई सूचना र मनोरञ्जन दिए पुग्थ्यो भने अहिलेका उपभोक्तालाई त्यतिले पुग्दैन। उनीहरुको आधारभूत आवश्यकता के हो र कस्ता सामग्रीले उपभोक्ता सक्रिय हुन्छन् भन्ने बुझ्न जरुरी छ।
तस्वीरमा महामारीको अभिलेख
जब कोभिड–१९ महामारीको प्रभाव देखिन थाल्यो, हाम्रो दैनिक जनजीवन अस्तव्यस्त हुन पुग्यो । देशहरूले आफ्नो सीमा बन्द गरे, विमान कम्पनीहरूले उडान रद्द गरे र सूचना एकदमै मूल्यवान् हुन थाल्यो । 
कथा पल्लो क्याबिन
पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्‍यो । छायाँ स्त्रीदेहको थियो । छायाँ समुद्रसरी लहरिंदै अघि बढिरहेको थियो । पानीको लहरजस्तै हिंडाइ पनि लयमा थिएन । पाइला असन्तुलित देखिन्थे । साँझ पातलै थियो, रमरमखालको । त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन । उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने ।
राजनीति
महामारी अप्रत्यासित थियो, संकट सरकारले निम्त्यायो
हामीकहाँ महामारी आउँदै गर्दा यो महासंकटसँग जुध्न यसबीचमा सरकारले जे गर्नैपर्ने थियो, त्यो गरेन। जे गर्‍यो त्यो पर्याप्त भएन। सरकारले जसरी गर्‍यो त्यो तरिका नै ठीक भएन। परिणाम, आज हामी यो अवस्थामा आइपुगेका छौं।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
कोभिड–१९ संक्रमण समुदायस्तरमै फैलनुको कारण के हुनसक्छ ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
संस्कृति
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
दशैंघरमा राखियो जमरा, शक्तिपीठमा दर्शनार्थीहरूको भीड (तस्वीरहरू) नवरात्रको पहिलो दिन, शनिबार घटस्थापनाको अवसरमा दशैंघर लगायत दशैं मनाउने सबै नेपालीको घरमा जमरा राखिएको छ भने कोभिड-१९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भक्तालुहरू पूजाआजाका लागि शक्तिपीठ पुगेका छन्।