HimalKhabar.com :: A Complete Nepali Political News Portal
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
आमनागरिकको ४९ अर्ब : फिर्ता होला? सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन।