कारागारबाट स्नातक पढ्न पाए, परीक्षा दिन पाएनन् स्थानीय प्रशासनले समन्वय नगरिदिंदा भरतपुर कारागारमा रहेका एक कैदीले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पाएका छैनन्।
देवी ज्ञवाली भन्छन्- भुइँकटहरले पाएकाे भोट एमालेलाई आउने थिएन कतिपयले एमाले उम्मेदवार विजय सुवेदीलाई जाने कांग्रेसका असन्तुष्ट भोट जगन्नाथ पौडेलको भुइँकटहरमा गएको टिप्पणी गरिरहेका वेला अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका देवी ज्ञवाली भन्छन्, “भुइँकटहरले पाएको भोट कांग्रेसकै हो, त्यो भोट एमालेमा आउने थिएन।”