HimalKhabar.com :: A Complete Nepali Political News Portal
मध्यावधि चुनावको माहोल बन्दै
प्रतिनिधि सभा ब्युँतिएसँगै गठित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मधुमास पूरा गर्दा नगर्दै मुलुक मध्यावधि निर्वाचनतर्फ होमिन लागेको छ।
धान भित्र्याउने चटारो (तस्वीरहरू)
वर्षा रोकिएसँगै भक्तपुरका किसानले धान भित्र्याउन थालेका छन्।
आज विश्वासको मत लिने मुख्यमन्त्री आचार्यको तयारी
विपक्षी गठबन्धन बलियो भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले ५ कात्तिकमा विश्वासको मत लिने तयारी गरेका छन्।
राजनीति
राजा महेन्द्रले अमेरिकामा शिकार खेल्दाको शुल्क तिर्नै बाँकी
कोडिआकका मेयर पिट डेभियु भन्छन्, “यहाँ सबैले (राजा महेन्द्रका लागि) आफूलाई टकटक्याए। तर, राजाले बिल तिरेनन्।” होटल क्याप्टेन कुक समेट्ने हाइकेल होेटल्सका महाप्रबन्धक हान्स बेकरवेर्थ ठाडै भन्छन्, “हामीलाई ठगियो।”
प्रदेश खबर
संघीयता यात्रा
सम्पादकको सिफारिस
अर्थ