HimalKhabar.com :: A Complete Nepali Political News Portal
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि पछिल्लो ६ वर्षमा फस्टाउन थालेको राराको घोडा व्यवसाय पक्की साइकल लेन निर्माणसँगै संकटमा पर्ने व्यवसायीको चिन्ता छ।