HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोनाका सिकिस्त बिरामीलाई अक्सिजन दिन उपयोगी उपकरणले पाएन उत्पादन अनुमति
एम्बुलेन्स मार्फत लैजानुपर्ने सिकिस्त बिरामीलाई तथा भेन्टिलेटरको अभाव भएका ठाउँमा अक्सिजन दिन उपयोगी पाइला टेक्नोलोजीले बनाएको उपकरणलाई सरकारले अनुमति नदिंदा उत्पादन रोकिएको छ।
राजनीति
महामारी अप्रत्यासित थियो, संकट सरकारले निम्त्यायो
हामीकहाँ महामारी आउँदै गर्दा यो महासंकटसँग जुध्न यसबीचमा सरकारले जे गर्नैपर्ने थियो, त्यो गरेन। जे गर्‍यो त्यो पर्याप्त भएन। सरकारले जसरी गर्‍यो त्यो तरिका नै ठीक भएन। परिणाम, आज हामी यो अवस्थामा आइपुगेका छौं।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
कोभिड–१९ संक्रमण समुदायस्तरमै फैलनुको कारण के हुनसक्छ ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
संस्कृति
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
दशैंघरमा राखियो जमरा, शक्तिपीठमा दर्शनार्थीहरूको भीड (तस्वीरहरू) नवरात्रको पहिलो दिन, शनिबार घटस्थापनाको अवसरमा दशैंघर लगायत दशैं मनाउने सबै नेपालीको घरमा जमरा राखिएको छ भने कोभिड-१९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भक्तालुहरू पूजाआजाका लागि शक्तिपीठ पुगेका छन्।