दुर्व्यसन छाडेर उदाहरणीय जीवन
कुनै समय लागूऔषधको कुलतमा फसेका युवाहरू नै अहिले सुधार केन्द्र सञ्चालन गर्दै सेवनकर्तालाई पुनर्जीवन दिने अभियानमा सक्रिय छन्।
विद्यार्थीसँग भ्यागुता संरक्षण दिवस
मधेश प्रदेशको सिमरामा विद्यार्थी, शिक्षक र सामुदायिक वनका कर्मचारीहरूको सहभागितामा भ्यागुता संरक्षण दिवस मनाइएको छ।
वातावरण जोगाउन अदालतका ऐतिहासिक फैसला
सर्वोच्च अदालतले वातावरण संरक्षणका सम्बन्धमा गरेका केही महत्त्वपूर्ण फैसलाले नजीरको भूमिका त खेलेका छन् नै, अन्तर्राष्ट्रिय सन्धिहरू कार्यान्वयन गर्न सरकारलाई बाध्य पनि पारेका छन्।
रास्वपाका लिम्बू सहित १६ उम्मेदवारको धरौटी जफत प्रतिनिधि सभा सदस्यको लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा १६ उम्मेदवारको धरौटी जफत भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।