HimalKhabar.com :: A Complete Nepali Political News Portal
लाल मोहम्मद हत्या आरोपित तीन जना सार्वजनिक, उत्तर दिनेभन्दा प्रश्न जन्माउने अनुसन्धान मोहम्मद हत्यामा भारतद्वारा प्रायोजित आपराधिक गिरोहको हात रहेको आशङ्का छ। पक्राउ परेकाहरू घटनाको बाहिरी घेराका सहयोगी मात्र रहेको अनुसन्धानरत एक प्रहरी अधिकृत बताउँछन्।