HimalKhabar.com :: A Complete Nepali Political News Portal
जब सरकारले उपप्राध्यापकको बैसाखी खोस्यो
जब सरकारले उपप्राध्यापकको बैसाखी खोस्यो सत्ता र शक्तिको आडमा ज्यान मार्नेगरी भएको आक्रमणबाट मुश्किलले जोगिएका त्रिविका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले टेकिरहेको न्यायको बैसाखी पनि सरकारले खोसेको छ।
एउटाको चुनढुङ्गा खानी अर्कैको नाममा गएपछि...
एउटाको चुनढुङ्गा खानी अर्कैको नाममा गएपछि... खानी तथा भूगर्भ विभागले एउटाको नाममा रहेको खानी खोजतलासको अनुमति कर्मचारीको मिलेमतोमा अर्कैलाई दिएको खुलेको छ।