HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्घाटनमा राज्यकोष मासिरहेका राष्ट्रपति
उद्घाटनमा राज्यकोष मासिरहेका राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल ६ महीनायता ४९ वटा कार्यक्रममा सहभागी भएकामा संविधान र परम्पराले अनिवार्य गरेका कार्यक्रम ६ वटा मात्र छन्। पौडेलले हेलिकोप्टरको भाडामै करोडौं सिध्याइसकेका छन्।
सरकारी पक्षबाटै तीन वर्षदेखि अलमल्याइँदै आलमको मुद्दा
सरकारी पक्षबाटै तीन वर्षदेखि अलमल्याइँदै आलमको मुद्दा ज्युँदै मान्छे जलाएर मारेको अभियोगमा पूर्व मन्त्री अफताब आलम विरुद्ध अनुसन्धान गरेका प्रहरी कर्मचारीलाई नै प्रहरीले अदालतमा उपस्थित नगराउँदा अन्तिम फैसला भइसक्नुपर्ने मुद्दा तीन वर्षदेखि अलमलमै छ।