HimalKhabar.com :: A Complete Nepali Political News Portal
असोजको बाढीपहिरोबाट बागमतीमा १० अर्बको क्षति गत असोजमा तीनदिने झरीपछि आएको बाढीपहिरोबाट बागमती प्रदेशमा १० अर्ब २३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको देखिएको छ।
पाँच युवाले १३ करोड लगानी गरेको बाख्रा फार्म करोडौं लगानी गरे पनि बजार सुरक्षित नभएकैले यी व्यवसायीमा उत्साह भने कमै छ।