‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘कुनै पनि विषय मनमा आयो र लेखिएन भने उकुसमुकुस हुन्छ। लेख्दा आत्मसन्तुष्टि मिल्छ।’
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन।
इलाम र बझाङमा मतदान शुरू प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि इलाम र बझाङमा मतदान शुरू भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।