वेस्ट इन्डिज विरुद्ध रोहितको शतक
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले टी–२० मा पहिलो शतक प्रहार गरेका छन्।
मनमोहक बीस हजारी ताल
सहज पहुँच, मनोरम दृश्य र भरपूर जैविक विविधता अवलोकन गर्न सकिने बीस हजारी तालमा अत्यावश्यक पूर्वाधारहरूको भने कमी छ।
अस्तित्वको संकट झेल्दै म्यासेडोनिया
आधा दिन सँगसँगै स्कोपे शहर घुम्दा उनले मलाई भनेका थिए, ‘म्यासेडोनियाको अस्तित्व छिटै समाप्त भएमा आश्चर्य मान्नु पर्दैन।’
बाघ घाइते अवस्थामा देखिएपछि वन प्रवेशमा रोक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ बैजनाथ सामुदायिक वन क्षेत्रमा एक बाघ घाइते अवस्थामा देखिएपछि वन प्रवेशमा रोक लगाइएकाे छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।