इलाममा ४१ हजार मतगणना, कसको कति?
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा ४१ हजार ३८३ मत गणना भएको छ।
निषेधाज्ञाले निमोठेको नागरिक अधिकार
पीडितको आवाज सुन्नुपर्ला, विरोधका दृश्य हेर्नुपर्ला भनेर सत्ताधारीहरूले आफू गुड्ने सडकछेउ वा सार्वजनिक थलोमा निर्धाहरूलाई उभिन दिएका छैनन्।
चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभाग मार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।