बझाङमा एमालेका दमन भण्डारी निर्वाचित
बझाङ १ ‘क’ मा भएको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।
इलाममा डकेन्द्रको बढ्दो मत ग्राफ
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले इलाम २ मा मत बढाउँदै लगेका छन्।
जग्गाको मुआब्जामा सीमा, सरकारी रजिस्ट्रेशनका आधारमा बढीमा तीन गुणा मात्रै पाइने
नेपालमा जग्गा प्राप्ति लामो समयदेखि विवादमा पर्दै आएका कारण विकास आयोजनाहरूको लागत अस्वाभाविक रूपमा बढेको थियो।
सामुदायिक वनबाट सल्केको डढेलोले बस्ती नै खरानी, राहतको पर्खाइमा पीडित दाङको हाडबास गाउँको सामुदायिक वनबाट सल्केको डढेलोले बस्ती नै खरानी भएको छ भने पीडित परिवार राहतको पर्खाइमा छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।