नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता वैकल्पिक आयआर्जनका काममा लागेका छन्।
‘वेस्टर्न लेन’ मा शोकको सुषुप्त रूपान्तरण
एक बालिकाको शोकको अनुभूतिको आधारमा उपन्यासले प्रवासीको अस्तित्व खोजको कथा उधिनेको छ।
हर्क साम्पाङको विरोधमा उत्रिए कोकाहा खोला क्षेत्रका बासिन्दा खानेपानीको पाइप विछ्याउन श्रमदान गर्ने टोली सहित कोकाहा खोला पुगेका धरानका मेयर हर्क साम्पाङको स्थानीय बासिन्दाले विरोध गरेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।