HimalKhabar.com :: A Complete Nepali Political News Portal
डढेलोले क्षति भएपछि धरानको कोका खानेपानीको आपूर्ति बन्द
डढेलोले क्षति भएपछि धरानको कोका खानेपानीको आपूर्ति बन्द धरान उपमहानगरका मेयर हर्क साम्पाङको अगुवाइमा श्रमदान गरेर निर्माण गरिएको कोका खोला खानेपानी आयोजनाको पाइप डढेलोले क्षति हुँदा आपूर्ति बन्द भएको छ।
बीपी प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुट्यो, बढुवा प्रक्रिया शुरू हुने
बीपी प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुट्यो, बढुवा प्रक्रिया शुरू हुने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुटेको छ।