HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘मोबाइलमा आउने शवको फोटो आमाबुबाको हो कि भनेर झस्किन्छु’
‘मोबाइलमा आउने शवको फोटो आमाबुबाको हो कि भनेर झस्किन्छु’ जग्गा बन्धकी राखेर उपचार गर्न काठमाडौं हिंडेको परिवार त्रिशूलीमा अस्ताएपछि पर्साको जमुनियाका गाउँ शोकमा डुबेको छ।