केन्जिङ कति दूर ?
हर्षदीपले एउटा हिमाचली लोकगीत पनि गाएकी रहिछन्- 'माय नि मेरिए सिम्ले दि राहे चम्बा कितनि क दूर' बोलको। यही क्रममा थाहा पाएँ, यो गीत मोहित चौहान लगायतका भारतका धेरै उम्दा गायकले पनि गाइसकेका रहेछन्। लोकगायक शरण दासले यसलाई मौलिक स्वरूपमा मौलिक बाजाका साथ गाएका रहेछन्। हिमाचलका पुस्तौं पुस्ताका लोकसर्जकले यो गीतको शब्दलाई मिहिन तरिकाले कुँदेका रहेछन्, मीठो भाकामा ढालेका रहेछन्।
देशभर थप १२२७ जनामा कोरोना संक्रमण, आठको मृत्यु
बितेको २४ घण्टामा संक्रमणबाट आठ जनाको मृत्यु भएको छ। योसँगै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ९१ पुगेको छ।
काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने
कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ।