HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंमा बालेन्द्र साहको जितको अर्थ
काठमाडौंमा बालेन साहकाे जितको अर्थ हो, जात र क्षेत्रभन्दा माथि उनको योजना र थरभन्दा व्यक्तित्वको छनोट भएको छ।
आयात नियन्त्रण समाधान होइन
नियन्त्रणमुखी अर्थतन्त्रले हाम्रो अन्तर्राष्ट्रिय छवि उज्यालो पारिदिंदैन न त अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सघाउँछ।
फिलिपिन्समा कसरी मिथ्या सूचनाको बलमा फर्कियो मार्कोस शासन?
फिलिपिन्समा सन् १९९० को दशकपछि जन्मिएको पुस्ताले मार्कोसको शासनबारे केही पनि थाहा पाएको थिएन। त्यो पुस्ताले आफ्ना मोबाइलका सामाजिक सञ्जालमा मार्कोस शासनको पुनरुत्थानवादी कथानक हेर्‍यो। प्रजातन्त्र स्थापनाका खातिर आफ्नो परिवार निशानामा परेको कथा मार्कोस परिवारले सिर्जनात्मक ढङ्गमा प्रस्तुत गरेको थियो।
सन्निकट सङ्कट
खास समूहलाई लाभ पुर्‍याउन अनुत्पादक क्षेत्रतर्फ बगिरहेको वित्तीय स्रोतको खोलो बाँध हालेर नफर्काउने हो भने देशको अर्थतन्त्र सङ्कटको भासमा पर्नेछ।
‘काठमाडौंमा मोनोरेल सम्भव छैन, विद्युतीय गाडीमा लगानी गर्छौं’
हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौं। जनताको पक्षमा काम गर्न कसले नमान्नुहोला र?
राजनीति
मधेशमा कसरी बलियो बन्यो एमाले?
स्थानीय तहको निर्वाचनमा अन्य प्रदेशमा खुम्चिएको वेला मधेशमा भने नेकपा (एमाले) बलियो बनेको छ।
प्रदेश खबर
सम्पादकको सिफारिस
अर्थ
समाज
अन्तर्वार्ता
ब्लग