राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने
कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ।