सत्यवतीको उपनामबाट कोशी प्रदेशको नाम!
धर्मनिरपेक्षता हाम्रो संविधानको आधारशिला हो। हामीकहाँ पनि भएका कमीकमजोरी सच्याउँदै प्रदेशको नामकरणमा साझा बिन्दु खोज्नु वुद्धिमानी हुनेछ।
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन।
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती हेर्दाहेर्दै आगोले खरानी बनाएको महोत्तरीको जरलहवा बस्तीका बासिन्दा सहयोगको पर्खाइमा छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।