दुर्व्यसन छाडेर उदाहरणीय जीवन
कुनै समय लागूऔषधको कुलतमा फसेका युवाहरू नै अहिले सुधार केन्द्र सञ्चालन गर्दै सेवनकर्तालाई पुनर्जीवन दिने अभियानमा सक्रिय छन्।
रास्वपाका लिम्बू सहित १६ उम्मेदवारको धरौटी जफत प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा १६ उम्मेदवारको धरौटी जफत भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।