रोहितको शतकमा वेस्ट इन्डिज विरुद्ध नेपालको सानदार जित
कप्तान रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको छ।
मनमोहक बीस हजारी ताल
सहज पहुँच, मनोरम दृश्य र भरपूर जैविक विविधता अवलोकन गर्न सकिने बीस हजारी तालमा अत्यावश्यक पूर्वाधारहरूको भने कमी छ।
अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत : कांग्रेस संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरित भएको नेपाली कांग्रेसले जनाएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।