‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘कस्ता कविता लेखिनुपर्थ्यो र कस्ता लेखिंदै छन् भनेर समीक्षकहरूले घचघच्याउनुपर्ने हो। तर नेपालमा कविताको समीक्षा गर्ने समीक्षक नै छैनन्।’
नेपाली भाषा ‘उठ्छ’?
नेपाली भाषाको मर्म छर्लङ्ग हुने गरी नेपालीभाषीलाई भाषा बुझाउने हैसियत न विद्यालयीय-महाविद्यालयीय पाठ्यक्रमहरूले राख्छन् न त धेर बिक्री भएर पैसा सोहोर्न पल्केका नेपाली शब्दकोशहरूले राख्छन्।
पानीकाे मूल ब्युँताउन डाँडाभरि खाल्डा-पाेखरी
वर्षाको पानी डाँडामै रोकेर जमीनभित्र पठाउन डेढ सय जति खाल्डा-पोखरी खनिसकेका जनप्रतिनिधि र स्थानीय बासिन्दा आगामी जेठमै त्यो संख्या एक हजार २०० पुर्याउन कस्सिएका छन्।
गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।