HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘नक्कली शरणार्थीको प्रपञ्चमा हामी वास्तविक शरणार्थी पेलिएका छौं’
‘नक्कली शरणार्थीको प्रपञ्चमा हामी वास्तविक शरणार्थी पेलिएका छौं’ ‘शरणार्थी समस्या समाधानको पहिलो शर्त स्वैच्छिक घरफिर्तीको मामलामा कहींकतै लचकता नदेखाई आफ्ना नागरिकलाई देश निकाला गरेर, जेलमा राखेर र आफ्नै घर आवतजावत गर्न नदिएको अहिलेको अवस्था भूटानकै निम्ति पनि लाजमर्दो देखिएको छ।’