HimalKhabar.com :: A Complete Nepali Political News Portal
जंगल जोगाएकोमा नेपाललाई धनी देशहरूले पैसा तिर्नुपर्छ [भिडिओ] जलवायु संकटसँग जुध्न प्रेस स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ। तब मात्र जलवायु संकटको पीडा सुनाउन, भविष्यप्रतिको चिन्ता जनाउन र सरकारबारे आफ्नो धारणा राख्न पाउनेछौं।