HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजा महेन्द्रकै पालादेखि गिजोलिएको प्रशासन
राजा महेन्द्रकै पालादेखि गिजोलिएको प्रशासन निजामती कर्मचारीले नेतृत्व तहबाट पाउनुपर्ने संरक्षकत्व, विश्वास र मार्गदर्शन पाएका छैनन् भने नेतृत्व तहले पनि कर्मचारीबाट पाउनुपर्ने आस्था, विश्वास, वफादारिता र इमानदारिता पाएको छैन।