बीपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पाँच सय धरौटी
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पनि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।
धरानको मेयरमा ३० भन्दा बढी दाबेदार
धरान उपमहानगरको मेयरमा राजनीतिक दलका र स्वतन्त्र सहित ३० जनाभन्दा बढी दाबेदार देखिएका छन्।