आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन।
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
हेर्दाहेर्दै आगोले खरानी बनाएको महोत्तरीको जरलहवा बस्तीका बासिन्दा सहयोगको पर्खाइमा छन्।
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।