आजको निकास हो- खिलराज रेग्मीको सरकार प्रमुखबाट राजीनामा, सर्वदलीय सभाद्वारा नयाँ सरकार गठन, निर्वाचनको तयारी र मिति घोषणा । ... (बाँकी अंश »)
‘डलर’को नाजायज कमाइ गरेको भनेर अधिकारकर्मीहरुमाथि जो जाइलागिरहेछन्, उनीहरूकै आयस्रोत र ढुकुटी अनुसन्धान गर्नु उपयुक्त हुन्छ कि? ... (बाँकी अंश »)
हामीले आफ्नो मौलिक इतिहास, वास्तुकला र सम्पदाको वास्तविक गर्व गर्ने हो भने लुम्बिनीलाई सकेसम्म ऊबेलाको लुम्बिनीकै आकार र वातावरणमा छोड्नुपर्दछ।... (बाँकी अंश »)
नेपालका हिमाली पथ–प्रदर्शकको दशक लामो प्रयासपछि हालै 'इन्टरनेशनल फेडेरेशन अफ माउन्टेन गाइड एसोसिएसन' (आईएफएमजीए) ले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) लाई मान्यता दिएको छ । ... (बाँकी अंश »)
'न्यूयोर्कमा कोही सफल हुन्छ भने उसले संसारको कुनै पनि चुनौती सामना गर्न सक्दछ' । यही हुन पुग्यो नेपाली ठिटो प्रबल गुरुङको कथा ! ... (बाँकी अंश »)
अरू मुलुकको बौद्धिक अभिवृद्धि भइरहँदा हाम्रो समाजमा चाहिं किन हरेक मोडमा विचारको कमी देखिएको होला ! ... (बाँकी अंश »)
पहाड, हिमाल र तराई–मधेश सबै क्षेत्रलाई समेट्ने एउटै नेपाली पहिचान छ भने त्यो किनेको मेचको प्लास्टिक नच्यातिकन प्रयोग गर्ने हाम्रो सामूहिक संकल्प नै हो।... (बाँकी अंश »)
१८ वैशाख मिथिला संस्कृतिका पाँच जुझारु र १८ जेठ सर्वोच्चका न्यायाधीशको हत्या चिरफार गर्न खोज्दा भयावह तस्बीर बन्छ ।... (बाँकी अंश »)
संविधानसभाको निधनलाई अनुभव तथा तर्कको आधारमा विश्लेषण हुनुपर्नेमा विघटनको दोषारोपणमा सबै पक्ष लागिपरेका छन्, दल, नागरिक समाज र विश्लेषक ब्रिगेड। दोषमा सबैभन्दा ठूलो दल एनेकपा माओवादीदेखि सदनमा उपस्थितिको अनुपातमा सबै दल, नेता र सभासद् जिम्मेवार छन्। यस्तै सभा बाहिरका विश्लेषक... (बाँकी अंश »)
धेरै वर्ष गैरलोकतान्त्रिक ठहरिने पद्धतिसँग लड्नुपर्ने अवस्था सिर्जना नगरिदेओस् संविधानसभाले, र संवेदनशील विषय सबैलाई खुला बहसको लागि थाती राखोस् ।... (बाँकी अंश »)