हिन्दू दर्शन कि हिन्दूत्व राजनीति?
निर्वाचनका वेला होस् वा सामान्य समय, हिन्दू धर्मलाई बोकर हिंड्नेको काँध बलियो र छाती फराकिलो चाहिन्छ। शशी थरूरको पुस्तक ‘म किन हिन्दू हुँ’ मा आधारित विवेचना।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।