HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिन्दू दर्शन कि हिन्दूत्व राजनीति?
हिन्दू दर्शन कि हिन्दूत्व राजनीति?
निर्वाचनका वेला होस् वा सामान्य समय, हिन्दू धर्मलाई बोकर हिंड्नेको काँध बलियो र छाती फराकिलो चाहिन्छ। शशी थरूरको पुस्तक म किन हिन्दू हुँमा आधारित विवेचना।
नूर गिरेको अन्तर्राष्ट्रिय रंगशाला
नूर गिरेको अन्तर्राष्ट्रिय रंगशाला
एएफसीले नै प्रश्न उठाएपछि अन्योलमा परेको अन्तर्राष्ट्रिय मान्यता जोगाउन खटिनुपर्ने राखेप र एन्फा एकअर्कालाई दोष पन्छाउनैमा व्यस्त छन् ।
पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी
पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी
काठमाडौं उपत्यकामा तीन वटा पानी प्रशोधन केन्द्र बनाउने जिम्मा पाएको चिनियाँ कम्पनीले निर्माणमा ढिलासुस्ती गरेपछि ठेक्का तोडिए पनि उसैले तयार पारेको डिजाइनमा काम गर्ने गरी भारतीय कम्पनी छनोट भएको छ।
नसुनिएकाहरूको स्वर सुनाउने जमर्को
नसुनिएकाहरूको स्वर सुनाउने जमर्को
थोरै समयमा जटिल मुद्दा उठाउने प्रयत्न गरेको लघु चलचित्र ‘फेरा’ ले अपुरो लोकतन्त्रको एक फलक प्रस्तुत गरेको छ।
TATATATA
सन्दीप लामिछानेको निलम्बन फुकुवा नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।
सन्दीप लामिछानेको निलम्बन फुकुवा
पिस कोरका उपनिर्देशक ह्वाइट नेपाल भ्रमणमा
पिस कोरका उपनिर्देशक ह्वाइट नेपाल भ्रमणमा
सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालतको सफाइ
सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालतको सफाइ
रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्छ : ओली
रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्छ : ओली
एमाले संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा छलफल
एमाले संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा छलफल
calender_2081calender_2081
राजनीति
ऐतिहासिकहरूको दृष्टिमा ज्ञानमणि नेपाल
ऐतिहासिकहरूको दृष्टिमा ज्ञानमणि नेपाल
“उहाँको सबैभन्दा बलियो पक्ष संस्कृत वाङ्मयको ज्ञान हो। संस्कृत साहित्यमा उहाँ अब्बल हुनुहुन्थ्यो। नयराज पन्तले ‘मेरो ज्यौतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुनिन्थ्यो।”
प्रदेश खबर
विचार
हाम्रो सिफारिश
अर्थ
क्यासिनोले कंगाल बनाएका नागरिकका कथा खोज्दा
नेकपा (माओवादी केन्द्र)का कारणले सिरिखुरी सिध्याएकाहरूको समाचार लेखे बापतको पुरस्कार माओवादी नेताकै हातबाट लिनुपर्दा निकै सकस भयो।
हिमाल सप्ताहान्त
अन्तर्वार्ता
लेन्स
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)