HimalKhabar.com :: A Complete Nepali Political News Portal
पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी
पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी काठमाडौं उपत्यकामा तीन वटा पानी प्रशोधन केन्द्र बनाउने जिम्मा पाएको चिनियाँ कम्पनीले निर्माणमा ढिलासुस्ती गरेपछि ठेक्का तोडिए पनि उसैले तयार पारेको डिजाइनमा काम गर्ने गरी भारतीय कम्पनी छनोट भएको छ।