राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि पछिल्लो ६ वर्षमा फस्टाउन थालेको राराको घोडा व्यवसाय पक्की साइकल लेन निर्माणसँगै संकटमा पर्ने व्यवसायीको चिन्ता छ।
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र एक करोड रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।