ऐतिहासिकहरूको दृष्टिमा ज्ञानमणि नेपाल
“उहाँको सबैभन्दा बलियो पक्ष संस्कृत वाङ्मयको ज्ञान हो। संस्कृत साहित्यमा उहाँ अब्बल हुनुहुन्थ्यो। नयराज पन्तले ‘मेरो ज्यौतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुनिन्थ्यो।”
पुरानै नीति तथा कार्यक्रमको नयाँ प्रस्तुति, नागमतीको विवादित बाँध अघि बढाइने
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
झिगुलीको क्रान्तिकारी ‘रक एन्ड रोल’
बाबुछोरीको द्वन्द्वबाट शुरू हुने चलचित्रले बुल्गेरियामा तानाशाही शासन व्यवस्था विरुद्ध क्रान्ति गरेको सांंगीतिक ब्यान्डको अवसान र पुनर्जागरणको कथा भन्छ।
खरमजुरको खोजी
पछिल्लो समय बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाडेको खरमजुर कोशीटप्पु र शुक्लाफाँटामा पनि विरलै देखिन्छ।
सन्दीपको पुनरावेदन मुद्दामा भोलि फैसला बलात्कार आरोपमा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहरिएका सन्दीप लामिछाने विरुद्धको पुनरावेदन मुद्दाको बहस आज नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।