क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
बर्सेनि १७ हजारको ज्यान लिइरहेको क्षयरोग सस्तोमै सहज ढंगले उन्मूलन हुन सक्छ, तर पनि राज्यको प्राथमिकतामा छैन, किनभने यो गरीबलाई लाग्ने रोग हो।
चिनियाँ कम्पनीको २५० मेगावाटको सोलार परियोजना किन अड्कियो?
चिनियाँ कम्पनीले लगानी गर्न लागेको २५० मेगावाटको सोलार परियोजनालाई भूराजनीतिक छायाले अनिश्चिततामा धकेलेको छ।
महिलाले छोएका दाफा खलः
महिलालाई बाजा र देउता छुनसम्म नदिने परम्परागत नेवारी दाफा खलःमध्ये कतिपय अहिले महिलाकै पहलले जोगिएका छन्।
भाजपाले फेरि पनि जिते के हुन्छ?
‘मोदी र भाजपाले तेस्रो कार्यकाल पनि जिते भने भारतमा अरू थप निर्वाचन हुनेछैनन्।’
वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रूपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।