लेखक अभिलेखालय

दार्चुलाका बिरामी बिचल्लीमा

महाकाली नदीमा आएको बाढीले स्वास्थ्य कार्यालय बगाएपछि यहाँ उपचार गराउँदै आएका बिरामीको बिचल्ली भएको छ । स्वास्थ्य कार्यालय बगेपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन् । ... (बाँकी अंश »)

रेग्मीविरुद्धको रिटमा २० असारमा सुनुवाई हुने

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्धको रिटमा २० असारमा सुनुवाई हुने भएको छ । ... (बाँकी अंश »)

वातावरण संरक्षण शिक्षामा नयाँ आयाम

वातावरण संरक्षण शिक्षामा नयाँ आयाम

वातावरण संरक्षण शिक्षामा वन्यजन्तु संरक्षण संघ नेपालले नयाँ आयामको सुरुवात गरेको छ ।... (बाँकी अंश »)

पहिरोमा परेर एकै परिवारका तीनको मृत्यु

पूर्वी पाल्पाको वीरकोट– ३ पोखरीछापमा पहिरोले घर च्याप्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ... (बाँकी अंश »)

सदाबहार गायनका ६० वर्ष

सदाबहार गायनका ६० वर्ष

प्रेमध्वज कमैले रोमान्टिक गीत गाएको समयमा प्रेमीहरूको आवाज बनेर उदाएका थिए।... (बाँकी अंश »)

फिस्टेल एयर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

हुम्लामा फिस्टेल एयर दुर्घटनामा परेर सिमिकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीको मृत्यु भएको छ । ... (बाँकी अंश »)

बाढीका मृतकका परिवारलाई ४० हजार

सरकारले बाढी–पहिरोमा परेका मृतकका परिवारलाई रु. ४० हजार राहत उपलब्ध गराउने भएको छ । ... (बाँकी अंश »)

दलितवस्तीमा आक्रमण गर्नेलाई कारवाहीको माग

दलितवस्तीमा आक्रमण गर्नेलाई कारवाहीको माग

नागरिक समाजका अगुवा तथा अधिकारकर्मीहरूले रौतहटको दलितवस्तीका आक्रमणकारीहरूलाई कडा कानुनी कारवाही गर्नुपर्ने माग गरेका छन् । ... (बाँकी अंश »)

लागूऔषधका सात अभियुक्त सार्वजनिक

लागूऔषधका सात अभियुक्त सार्वजनिक

जिल्ला प्रहरी कार्यालय पर्साले एक भारतीय सहित लागूओषधका सात अभियुक्तलाई सार्वजनिक गरेको हो । ... (बाँकी अंश »)

वातावरण मिलाई दिए, सरकारले चुनाव गराउँछः रेग्मी

अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले दलहरुले चुनावी वातावरण बनाए सरकारले जुनसुकै हालतमा निर्वाचन गराउने बताएका छन् । ... (बाँकी अंश »)

 Page 1 of 341  1  2  3  4  5 » ...  Last »