इलाममा सुहाङले बढाए अग्रता, कसको कति?
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्।
भान्सामै पुस्तकालय बनाउने जनकलाल शर्मा
एक दर्जनभन्दा बढी पुस्तकका लेखक एवं समाज र संस्कृतिका अध्येता जनकलाल शर्माको लोभलाग्दो पाटो हो, पुस्तक संकलन।
इलाममा एमाले २६ सय मतले अघि, बझाङमा कांग्रेस अढाई सयले प्रतिनिधि सभा सदस्यका लागि भइरहेको इलाम क्षेत्र नम्बर २ तथा प्रदेश सभा सदस्यका लागि भइरहेको बझाङ १ (क) को उपनिर्वाचन अन्तर्गत हाल मतगणना जारी छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।