नूर गिरेको अन्तर्राष्ट्रिय रंगशाला
एएफसीले नै प्रश्न उठाएपछि अन्योलमा परेको अन्तर्राष्ट्रिय मान्यता जोगाउन खटिनुपर्ने राखेप र एन्फा एकअर्कालाई दोष पन्छाउनैमा व्यस्त छन् ।
पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी
काठमाडौं उपत्यकामा तीन वटा पानी प्रशोधन केन्द्र बनाउने जिम्मा पाएको चिनियाँ कम्पनीले निर्माणमा ढिलासुस्ती गरेपछि ठेक्का तोडिए पनि उसैले तयार पारेको डिजाइनमा काम गर्ने गरी भारतीय कम्पनी छनोट भएको छ।
एमाले संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा छलफल नेकपा (एमाले) संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।