नेपालमा भेटिएको सानो सिंगी माछा
हेटेरोप्न्युस्ट जाति अन्तर्गत जम्मा ६ प्रजाति सिंगी माछा पाकिस्तान, नेपाल, भारत, बाङ्लादेश, भूटान, श्रीलंका, थाइल्यान्ड र म्यानमारमा मात्र प्राकृतिक अवस्थामा पाइएको जानकारी छ।
हँसाई हँसाई ढोंग उजागर गर्ने ‘टिकट टु हलिउड’
‘सर्रियल ह्युमर’ विधामा बनेको यस नाटकले नेपाली सिने जगत्का विकृति, विसंगतिसँगै अति महत्त्वाकांक्षाको कथा भन्छ।
किर्गिस्तानमा नेपालीहरू अलपत्र, गिरोहको प्रलोभनमा नफस्न दूतावासको आग्रह इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समय यता धेरै नेपाली ठगिएका र त्यहाँ पुगेका नेपालीहरू हाल अलपत्र परेको जानकारी प्राप्त भएको जनाएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।