HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल मिडिया मेला प्रारम्भ
हिमाल मिडिया मेला प्रारम्भ
सञ्चारजगत्‌का विविध आयाम र चुनौतीबारे बहस गर्न ललितपुरमा हिमाल मिडिया मेला २०२४ प्रारम्भ भएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवस के स्वतन्त्र प्रेस बनाउन हामी तयार छौं?
के स्वतन्त्र प्रेस बनाउन हामी तयार छौं?
हामी घुमिफिरी १९औं शताब्दीमै समाप्त भयो भन्ठानिएको पित पत्रकारिताको नयाँ संस्करण झेलिरहेका छौं, डिजिटल प्लाटफर्ममा। 
अनुसन्धान विनाको विकासले सकस
अनुसन्धान विनाको विकासले सकस
बृहत् अध्ययन विना गरिने विकासले जनताको आवश्यकता सम्बोधन नगर्ने र राज्यकोषको दुरुपयोग मात्र हुने भएकाले अनुसन्धानमा आधारित योजना निर्माण र छनोट आवश्यक छ।
वायु संकट धूवाँको पर्दा
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
TATATATA
१३औं शताब्दीका मूर्ति अमेरिकाबाट नेपाल पठाइयो अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ। 
१३औं शताब्दीका मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा
व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा
संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)
बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)
नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृंखला
नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृंखला
calender_2081calender_2081
राजनीति
उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
आमनिर्वाचन २०८४ को पूर्व संकेतका रूपमा हेरिएको उपनिर्वाचनमा इलाम र बझाङका मतदाताले पुराना र स्थापित दललाई नै मत दिए।
प्रदेश खबर
हाम्रो सिफारिश
अर्थ
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
संख्यामा ध्यान दिएका कारण नेपाली साहित्यका कतिपय लेखकका पुस्तकहरू कमजोर छन्। मैले फरक विधा र विषयमा लेखेको छु, त्यसैले एकैसाथ धेरै किताब ल्याएकाले गुणस्तर भएन भन्ने नहोला।
अन्तर्वार्ता
लेन्स
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)