HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी सुरक्षित बनाउने नेपाली आकाश? नेपालको हवाई यात्राको ६० वर्षे इतिहास केलाउने हो भने जहाज दुर्घटनाका कारणहरूको एउटा प्रवृत्ति देखिन्छ। यो प्रवृत्तिमा गत माघ १ गते पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको एटीआर-७२ लाई समावेश गर्न मिल्दैन।
यूएस–बाङ्ला विमान दुर्घटनाः ‘पाइलटको अक्षम्य लापरबाही’

ककपिट भोइस रेकर्ड भन्छः एक वर्षअघि काठमाडौंमा ५१ जनाको ज्यान जाने गरी भएको यूएस–बाङ्ला विमान दुर्घटनाको कारक अरु नभई पाइलटकै मानसिक असन्तुलन हो।