बेपरवाह पाठक प्रतिक्रिया नेपाली अनलाइन न्यूज पोर्टलहरूमा पाठक प्रतिक्रियाका लागि निश्चित नियम र मापदण्ड नहुँदा डिजिटल विकार र मिथ्या सूचनाको विस्तार भइरहेको छ।
निमोठिएको प्रेस स्वतन्त्रता सञ्चार क्षेत्र र पत्रकारमाथि सरकारको नियन्त्रित शैली तथा कतिपय अवस्थामा पत्रकारको पेशागत निष्ठा विपरीतका कार्य नेपालको प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय छवि सुधारमा चुनौती बनेको छ।