HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘मिसन जर्नालिज्म’ कि ‘मिसन अफ जर्नालिज्म’? हात परेको समाचारमा मोलमोलाइ गर्न पाइन्छ। समाचार त हात लाग्यो, तर नछाप्ने हो भने यति चाहिन्छ भनेर मुखमुखै भन्न पाइएको छ। यस्तो ‘मिसनरी’ लाई पत्रकार भन्नुपरेको छ।