HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्व राजाको प्रतिशोध
पूर्व राजाको प्रतिशोध तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको पानीजहाज कम्पनीको सपना पूरा नभएपछि २०३० को दशकमा चर्चित गलैंचा काण्ड गराइएको लेखकको निचोड छ।
‘गल्ती नगर्ने राष्ट्रपति’ ले सडक जाम नगरेर पुग्दैन
‘गल्ती नगर्ने राष्ट्रपति’ ले सडक जाम नगरेर पुग्दैन राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्नुपर्ने नवनिर्वाचित राष्ट्राध्यक्षले ‘मेरो सवारीमा सडक जाम हुँदैन’ भन्दैमा संवैधानिक दायित्व पूरा हुँदैन।