‘नेता बढी बिग्रिएकाले कर्मचारी गाली खानबाट जोगिएका छन्’
‘पञ्चायतकालमा गाली गरेर, थर्काएर भए पनि सेवा दिन्थे। राजाको डरले होस् वा लोकप्रिय हुन सेवा दिन चाहिं दिन्थे। दुःखका साथ भन्नुपरेको छ, अहिले त्यत्तिको सेवा पनि छैन।’
कालापानी-लिम्पियाधुरा क्षेत्रलाई आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर निकाल्यो नक्शा
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपाली भूभाग आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको छ।