HimalKhabar.com :: A Complete Nepali Political News Portal
नयाँ सरकार गठनः बल माधव नेपालको कोर्टमा  नयाँ सरकार गठनमा जसपा एकमत नहुने हो भने माधवकुमार नेपाल समूहको अबको निर्णयले नै भावी प्रधानमन्त्री को बन्ने अनि मुलुक मध्यावधि निर्वाचनमा जाने–नजाने निर्क्याेल गर्ने देखिन्छ।