HimalKhabar.com :: A Complete Nepali Political News Portal
धर्मको राजनीति
धर्मको राजनीति तीन तहकै सरकारहरूले धर्मनिरपेक्षता सम्बन्धी संवैधानिक प्रावधानको कार्यान्वयनमा अग्रसरता नदेखाउने हो भने धर्मको नाममा राजनीतिक ‘रोटी सेक्ने’ तथा सामाजिक सद्‌भाव धमिल्याएर फाइदा लिन खोज्नेहरूको चलखेल बढ्दै जानेछ।
अध्यादेशको अड्को 
अध्यादेशको अड्को  सत्तारूढ गठबन्धनका पाँचमध्ये ठूलो दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एउटा अध्यादेश फिर्ता लिने वा नलिने भनेर निर्णय गर्नसक्ने अवस्थामा समेत छैनन्।