HimalKhabar.com :: A Complete Nepali Political News Portal
जैविक विविधता मास्ने ‘अति अ‍-संवेदनशील’ कानून लगानी ऐन संशोधनका नाममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई प्रचलित कानून, अन्तर्राष्ट्रिय सन्धिसम्झौता र संरक्षणको मूल्यमान्यता विपरीत संशोधन गरिएको विज्ञहरूले बताएका छन्।
‘यति चाहिं स्रोतले भनेको भनेर लेख्नू’ सुवासचन्द्र नेम्वाङ नेताहरूसँग मात्रै होइन पत्रकारसँग पनि सहमति, सहकार्य र संवादकै कुरा गर्थे।